सात साल भन्दा अगाडी चार देश संग दौत्य सम्बन्ध कायम भएको
नेपालका संयुक्त रास्ट्र संघको लागी तिन वटा स्थायी नियोग छन्
नेपालका छ वटा महाबाणिज्य दुताबास छन् ( गोजेको न्यु हला )
गोन्जाउ , जेद्दा, कोलकाता, न्यु योर्क, हंगकंग लासा)
,नेपालमा ८२ वटा गैर आवासिय मिसन छन्
नेपालले तिन किसिमको राहदानी जारी गर्छ
नेपालको शान्ती क्षेत्र प्रस्ताब
कसले गरेको : राजा बिरेन्द्र
कहिले : २०३१ फागुन १३
कति देशले समर्थन १३ + ३ = ११६
सुरुमा ? चिन पाकिस्तान ( चिपा, चिप्केकोले सुरुमै गर्यो )
तेस्रो चौथो र पाँचौ उत्तर र दक्षिण कोरिया, बंगलादेश ( युद्दको बंग )
अन्तिम देश आयरल्याण्ड ( आयर , अहिले आएर यो देश ठिक लाग्न थाल्यो )
समर्थन नगरेका देश , भारत र रुस
नेपालले दौत्य सम्बन्ध कायम गरेका पहिला पाँच सात देश बेलायत, अमेरिका भारत फ्रान्स चिन रसिया जापान ( baii fc rj
बाइ फकाउ राजा )
दक्षिण एसियामा पहिलो दौत्य सम्बन्ध श्रीलंका पाकिस्तान अफ्गानु, बंगलादेश माल्दिभ्स भुटान ( भारत spa bmb , बाम लगाएर स्पा गर )
अन्तिम सात रास्ट्र
घाना
सेन्ट लुसिया
इस्वातिनी इक्वोतेरियल गिनी I
टोगो
सुरिनाम
मादागास्क्र
सुत्र (अन्तिममा आइस घासे इ इ ( हेर ) अप्रिकाको सुमा आइसकी )
भारतको लागी नेपालको पहिलो दुत ( सिंह समसेर ) पहिला त् दुत् पनि सिंह जस्ता हुन्थे अहिले प्रधानमन्त्री पनि लुटी स्याल जस्ता )
नेपाल अंग्रेज बाणिज्य सन्धी १७९२ बयानब्बे लाइ बयानिज्य सम्झेर पढ्ने )
More than seven years ago, diplomatic relations were established with four countries
Nepal has three permanent missions to the United Nations
Nepal has six Consulates General (Gojeko New Hall)
Gonzaga, Jeddah, Kolkata, New York, Hong Kong Lhasa)
There are 82 non-residential missions in Nepal
Nepal issues three types of passports
Nepal's peace zone proposal
Who did it: King Birendra
When: February 13, 2031
How many countries support 13 + 3 = 116
In the beginning China Pakistan (Chipa, Chipkeko did it early)
3rd 4th and 5th North and South Korea, Bangladesh (War Bang)
The last country is Ireland (Eyre, now this country seems to be fine)
Non-supporting countries, India and Russia
The first five to seven countries in which Nepal has established diplomatic relations are the United Kingdom, the United States, India, France, China, Russia, Japan (baii fc rj).
Bai Fakau Raja)
First diplomatic relations in South Asia: Sri Lanka, Pakistan, Afghanistan, Bangladesh, Maldives, Bhutan (India spa bmb, spa with balm)
The last seven nations
Ghana
St. Lucia
Iswatini Equatorial Guinea
Togo
Suriname
Madagascar
Sutra (Last Ice Grass E E (See) Aprika's Suma Ice)
Nepal's first envoy to India (Singh Samser) used to be like a lion, now the Prime Minister is like a looted fox)
Nepal-British Trade Treaty 1792 to be read as ninety-nine)
ब्रिटिश इन्डिया संग मैत्रीपूर्ण सन्धी १९२३ डिसेम्बर १ ( मैत्री २ जना ( ब्रिटिश ननेपाल ) संग गर्ने भनेको तेस्रो भारत कहाबाट आयो )
नेपाल भारत सुपुर्दगी सन्धी १९५३
नेपाल भारत पारवाहन तथा ब्यापार सन्धी १९६० ( यहि बर्ष चिन संग सिमा र आर्थिक सहायता बारे सन्धी र नेपाल र चीनमा दुताबास खोलिएको ) यसलाई १९७८ मा अलग्गै बनाइएको र नबिकरण बिक्रम सम्बत २०६८ मा ( अन्त शुल्क खारेज समेत )
नेपाल भारत बीच ८९४ जंगे पिलर (१४७१८१ को १४७ x २ = २९४ ) सिमा जोगाउन दुइ गुणा बल
नेपाल भारत सैनिक सम्झौता १९६५
नेपाल चिन सिमा सम्झौता १९६१ प्रोटोकल १९७९
बेलायतले सान्ती क्षेत्र स्वीकार गरेको १९८०
नेपालका लागी अमेरिकी पहिलो गैर आवासीय दुत : चेस्टर वाओल्स ( वाओ नेपाल भन्दै चेस्ट छातीमा लगाएको )
पहिलो अमेरिकी राजदुत : हेनारेस स्तेविन्स ( चेस्टर ले भनेर हेर्न आएको त् यतै स्टे गरेछ )
नेपालको दुताबास १९५८ -'एमेरिका को १९५९
जापान संग दौत्य सम्वन्ध १९५६ नेपालको दुताबास ६५ (५६ को उल्टो ) जापानको ६८
नेपाल आउने पहिलो जापानी ( इकाई कावाकुची ) रेयुकाई सम्झिने
पहिलो दुत हिडेमिची किरा ( रेयुकाई हिड्यो मेची तिर )
नेपालको पहिलो दुत भारत राज भन्डारी
Friendly treaty with British India December 1, 1923 (Friendship with 2 (British Nepal) means where did the third India come from)
Nepal-India extradition treaty 1953
Nepal-India Transit and Trade Agreement 1960 (Agreement on Border and Financial Assistance with China and opening of embassies in Nepal and China this year)
Twice the force to protect the 894 Jange Pillar (147 x 2 = 294 of 147181) between Nepal and India
Nepal-India Military Agreement 1965
Nepal-China Border Agreement 1961 Protocol 1979
The British recognized the peace zone in 1980
The first US non-resident ambassador to Nepal: Chester Whales
First U.S. Ambassador: Henares Stevens (Chester stays where he came from)
Embassy of Nepal 1958 - 1959 of the United States
Diplomatic Relations with Japan 1956 Embassy of Nepal 65 (Reverse 56) Japan 68
Remember the first Japanese (Kawakuchi unit) Reyukai to come to Nepal
The first envoy Hidemichi Kira (towards Reyukai Hidyo Mechi)
Nepal's first envoy is Bharat Raj Bhandari
0 Comments